Top Navigation
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
आइतवार, माघ ४, २०७७ १२ : ०७ : २२
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
ताजा समाचार
स्थानिय समाचार बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
राजनिति प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न
स्वास्थय भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो
स्थानिय समाचार डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
स्थानिय समाचार डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
प्रविधि स्मार्टफोनमा र्‍यामको कामलाई यसरी सजिलोसँग बुझ्नुहोस्
खेलकुद डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
खेलकुद रोनाल्डोले पेलेको कीर्तिमान तोडे
  • Trending
  • #covid-19
  • #राजनित
  • #corona
  • #Sports
  • #Accident
  • #construction
  • #Landside
  • #Drinking water
  • #Weather
स्थानिय समाचार
  • Home
  • स्थानिय समाचार
  • चार महिने कार्यकालमा सोह्र महिनामा हुने काम गर्छु– वन मन्त्री आले
चार महिने कार्यकालमा सोह्र महिनामा हुने काम गर्छु– वन मन्त्री आले वन मन्त्री आले
64x64
शनिवार, पुष १८, २०७७ सेती संचार

पौष १७, डोटी । डोटीबाट नवनियुक्त नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले आफ्नो कार्यकाल छोटो भएको भन्दै ४ महिने अवधीमा १६ महिनामा हुने काम गर्ने गरी अगाडी बढ्ने बताएका छन् ।
प्रधानमन्त्री के.पि.शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका मन्त्री आलेले यस्तो बताएका हुन् ।
अहिलेको सरकारका नेतृत्वकर्ता नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री के.पि.शर्मा ओली राज नेता भएको भन्दै सुदूरपश्चिमको इतिहासमै एकै पटक ४ जना मन्त्री दिएकोमा यसलाई अवसरका रुपमा लिनुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले पहिलो पटक सरकारको नेतृत्व गर्दा लामो समयको नाकाबन्दीको सामना गरेर होस वा संविधान निर्माण गर्दाको बेलामा खेलेको भूमिकाका कारण नेकपाले दोश्रो पटक निर्वाचित भएर सरकारको नेतृत्व गर्न सफल भएको बताए । करिब २ तिहाइ नजिक पुगेको सरकारले संविधानको मर्म अनुरुप देश विकास र शान्ति सुरक्षा कायम गर्दै देशले गुमाएको भूमि लिपुलेक कालापानी फिर्ता ल्याउन पहल गर्दागर्दै आफ्नै पार्टीबाट असहयोग भएको बताए । आफ्नै पार्टीभित्रबाट खुट्टा तान्ने काम भएको र काम गर्न दिने वातावरण नभएको उनले बताए । बरु उल्टै सम्माननीय प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, राष्ट्रपतीलाई महाअभियोग लगाउने दुस्प्रयास भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको मन्त्री आलेले बताए ।
देशभरका करिब ६४ प्रतिशत नेपाली जनाताबाट निर्वाचित भएका सार्वभौमसत्ता सम्पन्न प्रतिनिधी सभा विघठन भएर ताजा जनादेशका लागि निर्वाचन मिति तय भैसकेकोले त्यसको स्वागत गर्नुपर्ने उनले बताए ।
वर्तमान सरकारका नेतृत्वकर्ता राजनेता प्रधानमन्त्री ओलीले आफुलाई जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गर्दै वन क्षेत्रमा रहेका थुप्रै चुनौतीको सामना गर्दै अगाडी बढ्ने बताए ।
डोटेली जनताको साथ र मतले देशभरीका ३ करोड बढी जनताको मन्त्री बन्न सफल भएकोमा आफ्ना मतदाताहरुलाई विशेष धन्यवाद दिए । प्रधानमन्त्रीले दिएको जिम्मेवारी अनुसार प्रधानमन्त्री र डोटेली जनताको शीर ननिहुरिने गरि काम गर्ने विश्वास दिलाए ।
वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पाएका पूर्व मन्त्रीहरुले गरेका कामहरुमध्ये छोटो कार्यकालमा पनि आफुले उत्कृष्ट काम गरेर मात्रै निस्कने उनले बताए ।
यो मन्त्रालयले ठूला ठूला पोखरी बनाउँने, पहिरो आउने ठाउँमा वृक्षारोपण गर्ने, जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्योग सञ्चालन गर्ने, चिडियाखाना बनाउँने र रोजगारी दिलाउने काम गर्ने बताए । आफुले डोटेली जनताको भावना अनुसार देशभरका ७७ जिल्लामध्ये बढि से बढी बजेट डोटीमा हाल्नुपर्ने जिम्मेवारी रहेकाले आफु त्यसमा लागिपर्ने मन्त्रीले प्रतिबद्धता जनाए ।
नेकपा डोटीले आयोजना गरेको सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनको स्वागत र नवनियुक्त मन्त्री आलेको स्वागत तथा बधाई एवं कार्यकर्ता भेलालाई नेकपाका केन्द्रिय नेताहरु गौरी ओली, डिल्लीराज भट्ट, नारद मलासी, दीर्घराज बोगटी, डम्बर सिंह, प्रदेश नेताहरु, जिल्ला नेताहरु लगाएतले संवोधन गरेका थिए ।
नेकपा डोटी जिल्ला कार्यालय सदस्य एवं जिल्ला समन्वय समिति प्रमूख रामबहादुर ऐरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी पूर्वीचौकी गाउँपालिकाका ६ जना नेकपामा प्रवेश गरेका छन् ।
आजै मन्त्री आलेले डोटीका सरकारी कर्मचारीहरुसँग छलफल कार्यक्रममार्फत जनताको जिउधनको सुरक्षा, दैनिक सेवा छिटोछरितो हुने गरी काम गर्न जिल्लाका सरकारी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।


प्रकाशित मिति: शनिवार, पुष १८, २०७७, १०:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न शनिवार, माघ ३, २०७७
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु बिहिवार, पुष २३, २०७७
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु बुधवार, पुष २२, २०७७
शैलेश्वरी युथ क्लव डोटीद्वारा आन्तरिक पर्यटकीय क्षेत्र शान्तिनगर सरसफाइ कार्यक्रम सम्पन्न सोमवार, पुष २०, २०७७
Popular news
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न सेती संचार
लोकप्रिय समाचार
  • Week
  • Month
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
पौष २६ गतेदेखि शिखर नगरपालिका-१० बानेडुग्रीसैनमा प्रतियोगिता सञ्चालन हुने
डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
शैलेश्वरी युथ क्लव डोटीद्वारा आन्तरिक पर्यटकीय क्षेत्र शान्तिनगर सरसफाइ कार्यक्रम सम्पन्न
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
ड्राइभिङ लाइसेन्सको अनलाइन फारम पुस १४ देखि खुल्दै
स्थानिय समाचार
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न सेती संचार
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु निश्चल नरेश बोगटी
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु निश्चल नरेश बोगटी
राजनिति
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ सेती संचार
आज योगदानमा आधारित सामाजिक सुरक्षा दिवस  मनाइँदै छ । २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई
आज सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्री बाट शुभकामना व्यक्त सेती संचार
स्वास्थय
भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो
भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो सेती संचार
हाल नेपालमा ५ हजार ४८७ सक्रिय संक्रमित
उपत्यकामा १९७ नयाँ स्रक्रमित थपिए सेती संचार
संक्रमणको रफ्तार बढेपछि बेलायतमा दुई साताका लागि विद्यालय बन्द गर्ने निर्णय समेत घोषणा गरिएको छ ।
नयाँ प्रजातिको कोरोना भेटिएको बेलायतमा स्थिति भयावह बन्दै सेती संचार
साहित्य/लेख रचना
जब मैले गरेँ प्रेम कसैलाई/सबैलाई
एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना
र खोज्न थालेँ सूचनाको आहालमा
मध्यरातमा अँगालोमा बेरिएकी तिमी
कविताः मानवता सेती संचार
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
युवा साहित्यकार कृष्ण भण्डारीको संयोजकत्वमा १४ जना पदाधिकारी सहितको डोटी सहित्य मञ्च गठन गरेका छन ।
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक :

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक :

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक:

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl:

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Seti Sanchar
फेसबुक पेज
Seti Sanchar
© Seti Sanchar-2021 All rights reserved. Powered by: SoftNEP