गुणस्तर तथा नापतौल कार्यालय डोटी गुणस्तर तथा नापतौल कार्यालय डोटी
x
Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
  • सम्पर्क
Seti Sanchar - Nepali News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
ताजा समाचार
विश्व अमेरिकामा २ बालबालिकासहित ४ नेपाली गोली लागेको अवस्थामा शव भेटीयो
स्थानिय समाचार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा डोटीका ४ जना घाइते
राजनिति ट्रम्प र मस्कबीच बिवाद वार्ताको तयारी
राजनिति अख्तियारले माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दा अघि सारेका ५ आधार
स्वास्थय डोटीको बोगटान फुड्सिल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
  • ट्रेन्डिङ
  • #राजनित
Search Here
helth office helth office
स्थानिय समाचार
  • Home
  • स्थानिय समाचार
  • दुई मुठ्ठी बिउले फर्काएको खुशी
दुई मुठ्ठी बिउले फर्काएको खुशी फुल खेती
सेती संचार
सेती संचार
नवराज जोशी
नवराज जोशी
Friday, Jan 26

डोटी । एक दसक अघि ऋणको भारले च्यापेर कामको सिलसिलामा भारत जान निस्केकाका शिखर नगरपालिका वडा नं ४ मुडभराका नबराज जोशीलाई उनका छिमेकि पर्ने एकजनाले भारत नजान सल्लाह दिदै डडेल्धुराको स्याउले रोके ।त्यस पछि आफ्नै ठाउमा केही गर्छु भन्दै आफुसंग भएको केही पैसा र बैंकको ६ लाख ऋण जम्मा गरि २०७३ सालमा बोइलर कुखुरा पालन सुरु गरे। कुखुरा ब्यावसाय सुरु गरेको पहिलो लटको आम्दानी लिन नपाउदै खोर माथी बाट आएको पहिरोले खोर र कुखुराका चल्ला पुरिए। आफू संग भएको पैसा र बैंकको ऋण काढेर सुरु गरेको व्यावसाय तहसनहस भए पछि पहिरो संगै आफ्ना सपना पनि पुरिएको दुखेसो जोशीले पोखे। पहिरोले पारेको क्षतिले विक्षिप्त बनेका जोशी राहतका लागी विभिन्न निकायहरुमा पुग्दा पनि राहत नपाएको गुनासो उहाले पोख्नुभयो। जेनतेन गरेर फेरि त्यही व्यावसाय सुरु गरेका जोशीले त्यसको केही महिना पछि हुर्किएर बजार सम्म पुर्याउन तयार भएका कुखुरा रोगका कारण पटापट मर्न थाले पछि त्यस घटनाले आफुलाई झनै विक्षिप्त पारेको उहाले सुनाउनु भयो। त्यस घटनाले कुखुरा पालन व्यावसाय प्रती वितृष्णा जागेको उहाले सुनाउनु भयो। एकातिर बैंकको किस्ता तिर्नु पर्ने र अर्को तिर घर व्यावहार चलाउनु पर्ने कुराले मनमा अनेक तरंग ल्याइदिएको दुखेसो उनले पोखे। अनेक दुख,कष्ट र समस्याका प्रखालहरु दिनानुदिन बढदै जादा पनि आफू विचलित नभई समस्या समाधानको बाटो पहिल्याउने क्रममा २०७९ सालमा कृषि बिकास निर्देशनालय राजपुर पुगेको जोशीले बताउनुभयो । निर्देशनालयमा आफू कृषि व्यावसाय गर्ने प्रस्ताव लिई गएको र आफुलाई निर्देशनालयका निर्देशक यज्ञराज जोशीले पहिलो पटकमै कृषि सम्बन्धी अबलोकन भ्रममा नेपालगन्ज ,पोखरा लगायतका ठाउमा घुम्ने दिई आफ्नो सफलताको पहिलो खुडकिलोको सुरुवात भएको उहाले बताउनुभयो । विभिन्न ठाउको भर्मण पश्चात आफू फुल खेती गर्न इच्छुक भएको कुरा निर्देशक जोशीलाई सुनाए संगै दुई मुठ्ठी कलकत्ते सयपत्री फुलको बिउ उपलब्ध गराएको उनी सम्झन्छन् । सुरुमा फुल खेति सुरु गर्दा वरपरकाका छिमेकी हास्ने गरेको उहाले बताउनुभयो । त्यही दुई मुठ्ठी फुलको बीउ लिई करिब ३ रोपनी क्षेत्रफलमा फुल खेती सुरु गरेका जोशिले पहिलो ६ महिनामै १ लाख २५ हजार आम्दानी गर्न सफल भए ।पहिलो पटकमै लाखौ आम्दानी भए पछि एकातिर जोशीले फुल खेती बिस्तार गर्ने सोच बनाएका छन भने अर्कोतिर उनको सिको गर्दै सुरुवाती चरणमा हास्ने छिमेकीहरु पनी फुल खेती गर्न हौसिएका छन। बेमौसममा पनि फुल उत्पादन गर्ने गरेका कारण जिल्लामा हुने सभा,समारोहहरुमा फुलका लागी माग आउने गरेको पनि जोशीले सुनाए ।जिल्लामा नेकपा एमालेको कार्यक्रममा मात्रै १ सय १० किलो फुल बिक्री भएको उहाले सुनाउनुभयो। जोशीको फुल खेती तर्फको लगनशीलता देखेर कृषि बिकास निर्देशनालयका निर्देशक जोशीले केहि प्राविधिक सामग्री तथा प्राबिधिक सेवा टेवा पनि उपलब्ध गराउनु भएको छ। कृषि पेशामा लागेर जिल्ला उदाहरणीय किसान बन्ने उहाको सपना रहेको छ।कृषि पेसालाई अझ अगाडि सार्न आफ्नो आर्थिक अवस्था धेरै बलियो नभएको र आफुलाई सहयोग गरिदिन समेत सरोकारवाला निकायहरु संग आग्रह पनि गरेका छ्न।


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानिय समाचार
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा डोटीका ४ जना घाइते
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा डोटीका ४ जना घाइते शनिबार, जेठ २५, २०८२
भागरती एकेडेमीमा ३ दिने योग विज्ञान शिविर संचालन
भागरती एकेडेमीमा ३ दिने योग विज्ञान शिविर संचालन बुधबार, भदौ १२, २०८१
सिलगढी खानेपानीको गोदाम घरमा आगलागी
सिलगढी खानेपानीको गोदाम घरमा आगलागी शनिबार, जेठ २६, २०८१
निड्स नेपाल मार्फत् आप्रवासीहरुलाई परामर्श दिइदै
निड्स नेपाल मार्फत् आप्रवासीहरुलाई परामर्श दिइदै सोमबार, वैशाख १७, २०८१
डोटीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु
डोटीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु शुक्रबार, चैत १६, २०८०
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा हिरासत तथा कारागार अनुगमन
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा हिरासत तथा कारागार अनुगमन Friday, Oct 06
सम्पर्क ठेगाना

प्रमुख सम्पादक

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :[email protected]

कार्यकारी सम्पादक

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : [email protected]

सह्-सम्पादक

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : [email protected]
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
  • विविध
  • शिक्षा
  • प्रविधि
  • अर्थ
ट्विटर पेज
फेसबुक पेज
Seti Sanchar - Nepali News Portal
© 2025 Seti Sanchar - Nepali News Portal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्