Gunstar Gunstar
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
  • Contact
शुक्रबार, असोज १२, २०८०
Seti Sanchar - Nepali News Portal
Doti Hospital Doti Hospital
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
ताजा समाचार
राजनिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका
विकास वहस परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानिय समाचार नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती
स्थानिय समाचार गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग
स्थानिय समाचार डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण
Search Here
स्थानिय समाचार
  • Home
  • स्थानिय समाचार
  • संविधानकाे रक्षा र समृद्धिकाे लागि मंसिर ४ ऐतिहासिक निर्वाचन हुन्छ - सिह
संविधानकाे रक्षा र समृद्धिकाे लागि मंसिर ४ ऐतिहासिक निर्वाचन हुन्छ - सिह नेपाली कंग्रेस सभापति
सेती संचार
सेती संचार 2079-७-21

प्रकाश बम डाेटी । नेपाली काँग्रेस डोटीका पार्टीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक हुने बताएका छन्।

सोमवार दिपायल सिलगढी नगरपालिकाको लडागडा लगायतका ठाउँमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रदेश सभा ‘क’ का उम्मेदवार सिंहले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

dsmp

सभापति सिंहले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

उनले भने, ‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुत रूपमा विकासका लागि सिंहले भने।’

मंसिर ४ को निर्वाचन जीतेपछि यहाँको समग्र विकास, संविधानको रक्षा, समुदायको अधिकार स्थापित गर्ने वाचा गरे ।आफूले पार्टीबाट ३४ वर्ष पछि टिकट पाएको स्मरण गराउँदै जनताको भावना अनुरूप काम गरेर नयाँपन दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रशिस महरा,प्रदेश समानुपातिक उम्मेदवार कुमार सीँ टेलर , नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार गीता शोप नेपाली, पूर्णराज जोशी लगायत लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १८:३९
#राजनित
प्रतिक्रिया दिनुहोस्
samajhik office samajhik office
थप स्थानिय समाचार
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती Wednesday, Aug 23
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न 
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न  Saturday, Aug 19
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण 2080-3-4
दिपायल सिलगढी नगरपालिकाले गैरागाउँ,सिलगढी खानेपानी आयोजनामा २ करोड २० लाख सहयोग गर्ने
दिपायल सिलगढी नगरपालिकाले गैरागाउँ,सिलगढी खानेपानी आयोजनामा २ करोड २० लाख सहयोग गर्ने 2080-3-2
भागरती एकेडेमीका विद्यार्थीहरुले निर्वाचन पक्रियाबाट स्कुल हेड र हाउस क्याप्टेन छाने
भागरती एकेडेमीका विद्यार्थीहरुले निर्वाचन पक्रियाबाट स्कुल हेड र हाउस क्याप्टेन छाने 2080-3-2
सेती नदीमा ढुबेर एक युवककाे मृत्युु
सेती नदीमा ढुबेर एक युवककाे मृत्युु 2080-02-28
खप्तडको विकासका गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री प्रचण्ड
खप्तडको विकासका गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री प्रचण्ड 2080-02-23
स्थानिय समाचार
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती सेती संचार
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न 
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न  सेती संचार
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण सेती संचार
राजनिति
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ सेती संचार
६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली
६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली सेती संचार
ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड
ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड सेती संचार
स्वास्थय
गर्मी महिनामा स्वस्थ्य रहन कस्ता खानेकुराहरु खाने
गर्मी महिनामा स्वस्थ्य रहन कस्ता खानेकुराहरु खाने सेती संचार
दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन्
दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन् सेती संचार
ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो
ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो सेती संचार
साहित्य/लेख रचना
कविताः मानवता
कविताः मानवता सेती संचार
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो,
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
लोकप्रीय
  • Week
  • Month
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
  • विविध
  • शिक्षा
  • प्रविधि
  • अर्थ
ट्विटर पेज Seti Sanchar - Nepali News Portal
फेसबुक पेज
Seti Sanchar - Nepali News Portal
© 2023 Seti Sanchar - Nepali News Portal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्