Top Navigation
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
आइतवार, बैशाख ५, २०७८ १२ : ०७ : २२
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
ताजा समाचार
मनोरञ्जन बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
स्थानिय समाचार एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
राजनिति नवनियुक्त ४ मन्त्रीले लिए शपथ
प्रविधि वल्र्ड रेमिटका ग्राहकले रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने
स्थानिय समाचार नेपाललाई आईएनजीओले दिने सहायता घट्यो
स्वास्थय भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु
स्वास्थय स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू
स्वास्थय देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
  • Trending
  • #covid-19
  • #राजनित
  • #corona
  • #Sports
  • #Accident
  • #construction
  • #Weather
  • #Snake
  • #Internet
राजनिति
  • Home
  • राजनिति
  • आज सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्री बाट शुभकामना व्यक्त
आज सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्री बाट शुभकामना व्यक्त आज सामाजिक सुरक्षा दिवस
64x64
बिहिवार, मंसिर ११, २०७७ सेती संचार

ठमाडौं । आज योगदानमा आधारित सामाजिक सुरक्षा दिवस  मनाइँदै छ । २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउनेघोषणा गर्नुभएको थियो ।

नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु अनिवार्य रुपमा समेटिने गरी अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा

१ लाख बढी श्रमिक र ११ हजार बढी रोजगारदाता सूचिकृत भएका छन् । रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिनुहुँदै सम्पूर्ण मानव जातीको सुरक्षा र सुरक्षाको सुनिश्चतताका लागि सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सुरक्षा सामाजिक जीवनको समाज सञ्चालनको अभिन्न अङ्गको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले तदअनुसारको काम भइरहेको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई नयाँ युगको प्रारम्भ भएको पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा दिवस २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।

विंसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थाल्यो । त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढायो ।

आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं ।

हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं । हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । एउटा नयाँ जमानाको सुरुवात, जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस् । कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं । हामीले यस सम्बन्धमा थुप्रै प्र्रयासहरु अगाडि बढाएका छौं, जो यहाँहरुमा जगजाहेर नै छ । र, सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको कुरा म यहाँहरुलाई अवगत गराउँन चाहन्छु ।

अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।

यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । यस अवसरमा म सबै दाजुभाइ दिदीबहिनीहरुमा सामाजिक सुरक्षा दिवसको सन्दर्भमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ! redionepal





प्रकाशित मिति: बिहिवार, मंसिर ११, २०७७, ०३:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त ४ मन्त्रीले लिए शपथ शुक्रवार, चैत्र २७, २०७७
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न सोमवार, पुष २७, २०७७
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ आइतवार, पुष १९, २०७७
प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट,दुई देशबीचको सम्बन्धबारे कुराकानी आइतवार, मंसिर ७, २०७७
Popular news
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा निश्चल नरेश बोगटी
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन निश्चल नरेश बोगटी
लोकप्रिय समाचार
  • Week
  • Month
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
टंक तिमिल्सिनालाई पशुपति खनालले `छिटो ब्या गरु´ भनेपछि……(भिडियो सहित)
टंक तिमिल्सिनालाई पशुपति खनालले `छिटो ब्या गरु´ भनेपछि……(भिडियो सहित)
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
५६ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस डोटीमा पनि मनाईयो 
भारतमा छिल्लो २४ घण्टामा भारतमा करिब ४७ हजार कोरोना संक्रमित
देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
स्थानिय समाचार
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन निश्चल नरेश बोगटी
विकास सहायता प्रतिवेदन सार्वजनिक
नेपाललाई आईएनजीओले दिने सहायता घट्यो सेती संचार
मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ
नेपाल थप १५० जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु सेती संचार
राजनिति
नवनियुक्त ४ मन्त्रीले लिए शपथ
नवनियुक्त ४ मन्त्रीले लिए शपथ सेती संचार
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ सेती संचार
स्वास्थय
भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु
भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु सेती संचार
स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू
स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू सेती संचार
मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द
देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय सेती संचार
साहित्य/लेख रचना
जब मैले गरेँ प्रेम कसैलाई/सबैलाई
एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना
र खोज्न थालेँ सूचनाको आहालमा
मध्यरातमा अँगालोमा बेरिएकी तिमी
कविताः मानवता सेती संचार
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
युवा साहित्यकार कृष्ण भण्डारीको संयोजकत्वमा १४ जना पदाधिकारी सहितको डोटी सहित्य मञ्च गठन गरेका छन ।
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक :

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक :

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक:

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl:

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Seti Sanchar
फेसबुक पेज
Seti Sanchar
© Seti Sanchar-2021 All rights reserved. Powered by: SoftNEP