Top Navigation
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
आइतवार, माघ ४, २०७७ १२ : ०७ : २२
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
ताजा समाचार
स्थानिय समाचार बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
राजनिति प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न
स्वास्थय भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो
स्थानिय समाचार डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
स्थानिय समाचार डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
प्रविधि स्मार्टफोनमा र्‍यामको कामलाई यसरी सजिलोसँग बुझ्नुहोस्
खेलकुद डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
खेलकुद रोनाल्डोले पेलेको कीर्तिमान तोडे
  • Trending
  • #covid-19
  • #राजनित
  • #corona
  • #Sports
  • #Accident
  • #construction
  • #Snake
  • #Internet
  • #Education
साहित्य/लेख रचना
  • Home
  • साहित्य/लेख रचना
  • यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो,
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला ?
64x64
बिहिवार, आश्विन २२, २०७७ सेती संचार

एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।

 

भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन्

 

।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु । प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।

 

‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?

 

खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए ।

 

दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो । आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ ।


(सुनिता दनुवारद्धारा लिखित ‘आँसुको शक्ति’ आत्मकथाको एक अंश)


प्रकाशित मिति: बिहिवार, आश्विन २२, २०७७, १२:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविताः मानवता शुक्रवार, आश्विन २३, २०७७
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी शनिवार, आश्विन १७, २०७७
कबिता शनिवार, आश्विन ३, २०७७
हाम्रो समाजमा महिलाको अवस्था र संबैधानिक व्यवस्था बुधवार, भदौ ३१, २०७७
Popular news
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न सेती संचार
लोकप्रिय समाचार
  • Week
  • Month
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
पौष २६ गतेदेखि शिखर नगरपालिका-१० बानेडुग्रीसैनमा प्रतियोगिता सञ्चालन हुने
डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
शैलेश्वरी युथ क्लव डोटीद्वारा आन्तरिक पर्यटकीय क्षेत्र शान्तिनगर सरसफाइ कार्यक्रम सम्पन्न
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
ड्राइभिङ लाइसेन्सको अनलाइन फारम पुस १४ देखि खुल्दै
स्थानिय समाचार
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
बृद्ध, एकल, अपाङ्ग तथा असाहयहरूका लागि न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न सेती संचार
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा निर्वाचित महिला वडा सदस्यहरुलाई लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु निश्चल नरेश बोगटी
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु निश्चल नरेश बोगटी
राजनिति
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ सेती संचार
आज योगदानमा आधारित सामाजिक सुरक्षा दिवस  मनाइँदै छ । २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई
आज सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्री बाट शुभकामना व्यक्त सेती संचार
स्वास्थय
भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो
भुटानमा विश्वकै सस्तो इन्टरनेट हुँदा नेपालमा भयो २ वर्षयताकै महंगो सेती संचार
हाल नेपालमा ५ हजार ४८७ सक्रिय संक्रमित
उपत्यकामा १९७ नयाँ स्रक्रमित थपिए सेती संचार
संक्रमणको रफ्तार बढेपछि बेलायतमा दुई साताका लागि विद्यालय बन्द गर्ने निर्णय समेत घोषणा गरिएको छ ।
नयाँ प्रजातिको कोरोना भेटिएको बेलायतमा स्थिति भयावह बन्दै सेती संचार
साहित्य/लेख रचना
जब मैले गरेँ प्रेम कसैलाई/सबैलाई
एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना
र खोज्न थालेँ सूचनाको आहालमा
मध्यरातमा अँगालोमा बेरिएकी तिमी
कविताः मानवता सेती संचार
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
युवा साहित्यकार कृष्ण भण्डारीको संयोजकत्वमा १४ जना पदाधिकारी सहितको डोटी सहित्य मञ्च गठन गरेका छन ।
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक :

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक :

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक:

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl:

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Seti Sanchar
फेसबुक पेज
Seti Sanchar
© Seti Sanchar-2021 All rights reserved. Powered by: SoftNEP