डोटी। युवा साहित्यकार कृष्ण भण्डारीको संयोजकत्वमा १४ जना पदाधिकारी सहितको डोटी सहित्य मञ्च गठन गरेका छन । मञ्चको अध्यक्षमा महेन्द्र क्षेत्री स्पन्दन’उपाध्यक्ष दल दिपेश बि.सी.,संस्थापक चक्र मिलन संस्थापिका मुना मटेली महासचिव किरण धामी सचिब जमेश मोहन कोषाध्यक्ष( प्रमिश खेम महरा सह कौषाध्यक्ष राम देउवा ब्यबस्थापक टेक बिबश साउद सह ब्यबस्थापक रोहित चन्द्र बिष्ट सञ्चालक दिनेश साउद सञ्चालिका सरीता कठायत सह सञ्चालक चक्र सिंह रहेका छन । डोटी साहित्यमा पछाडी परेको र युवाहरुमा कला साहित्य जस्तो रचनात्मक कार्यमा संगठित भएर अघि बढ्न नसकेको अवस्थामा सम्पुर्ण साहित्यकारलाई संगठित गरी जिल्लामा साहित्य विधाको उत्थान र संरक्षण गर्नका लागि मञ्च गठन भएका संयोजक कृष्ण भण्डारी जानकारी दिए ।
प्रकाशित मिति: शनिवार, आश्विन १७, २०७७, ०९:४६:००