Top Navigation
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
आइतवार, बैशाख ५, २०७८ १२ : ०७ : २२
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
    • साहित्य/लेख रचना
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
    • शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
ताजा समाचार
मनोरञ्जन बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
स्थानिय समाचार एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
राजनिति नवनियुक्त ४ मन्त्रीले लिए शपथ
प्रविधि वल्र्ड रेमिटका ग्राहकले रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने
स्थानिय समाचार नेपाललाई आईएनजीओले दिने सहायता घट्यो
स्वास्थय भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु
स्वास्थय स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू
स्वास्थय देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
  • Trending
  • #covid-19
  • #राजनित
  • #corona
  • #Sports
  • #Accident
  • #construction
  • #sanakeantivenom
  • #interstingnews
  • #Transportation
स्थानिय समाचार
  • Home
  • स्थानिय समाचार
  • दिपायल विमान स्थलमा हप्तामा दुई-तिन वटा उडान हुन्छ - मन्त्री भट्टराई
दिपायल विमान स्थलमा हप्तामा दुई-तिन वटा उडान हुन्छ - मन्त्री भट्टराई विकास र विस्तारका लागि तिन बटै सरकारले सहकार्यमा गर्नु पर्ने
64x64
शनिवार, आश्विन १७, २०७७ नवराज जोशी

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी बझाङ र बैतडीमा रहेका हवाई मैदानहरुको निरिक्षण गर्न आएका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले डोटी जिल्लाका रहेको विमानस्थलमा हप्तामा दुइ-तिन वटा उडान गर्न सकिने बताएका छन ।

तिनै जिल्लाका हवाई मैदानको स्तरउन्नती भएर कालोपत्रे भई सकेपछि परिक्षण उडान लिएर शनिबार डोटी आएका मन्त्री भट्टराईले डोटी बासीलाई बिश्वास दिलाउदै हप्तामा काठकाण्डौ र धनगढीबाट दुई-तिन वटा उडानका लागी छिटै तालीका सार्वजनिक गर्ने प्रतिवद्धता गरेका हुन ।

उनले दिपायल विमान स्तलको स्तर उन्नतीका लागि पहल गर्ने प्रतिनिधि सभाका सदस्य प्रेम बहादु आले मगरलाई धन्यवाद दिदै रन वे विस्तार गर्नका लागि जग्गा प्राप्तीको प्रक्रियालाई तत्काल अगाडी बढाउने र यसको विकास र विस्तारका लागि तिन बटै सरकारले सहकार्यमा गर्नु पर्ने समेत बताएका छन ।
विमानस्थलको स्तर उन्नती भई सकेपछि अब सरकारले डोटीका लागी उडान भर्न आबश्यक रहेको प्रतिनिधी सभा सदस्य प्रेम आले मगर बताए । उनले विमानस्थल सुचारु भए पछि खप्तड संगै डोटी जिल्लाका अन्य प्रर्यटन गन्तव्यहरुको अवलोकनका लागि स्वदेशी तथा विदेशी प्रर्यटकहरु डोटी आउन सक्ने समेत बताए ।
परिक्षण उडानको क्रममा मन्त्री भट्टराई, मन्त्रालयका सचिब र नागरिक उड्यन प्राधिकरणका प्रमुख, डोटी जिल्लाबाट निर्वाचित संसद प्रेम बहादुर आले मगर,अनेरास्वीयुका संयोजक ऐन महर लगायतको टोली जिल्ला आएको थियो ।
मन्त्री भटाराईको टिमलाई जिल्ला स्थीत नेकपाका नेता कार्यकता तथा सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।


प्रकाशित मिति: शनिवार, आश्विन १७, २०७७, ०३:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन सोमवार, चैत्र ३०, २०७७
नेपाललाई आईएनजीओले दिने सहायता घट्यो बिहिवार, चैत्र २६, २०७७
नेपाल थप १५० जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु सोमवार, चैत्र ९, २०७७
भारतमा कोरोनाः मध्यप्रदेशका तीन शहरमा लकडाउन सोमवार, चैत्र ९, २०७७
Popular news
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा निश्चल नरेश बोगटी
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन निश्चल नरेश बोगटी
लोकप्रिय समाचार
  • Week
  • Month
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
टंक तिमिल्सिनालाई पशुपति खनालले `छिटो ब्या गरु´ भनेपछि……(भिडियो सहित)
टंक तिमिल्सिनालाई पशुपति खनालले `छिटो ब्या गरु´ भनेपछि……(भिडियो सहित)
बाजुराका १६ बर्षिय ध्रुब बिक दि भ्वाइस अफ नेपालमा
५६ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस डोटीमा पनि मनाईयो 
भारतमा छिल्लो २४ घण्टामा भारतमा करिब ४७ हजार कोरोना संक्रमित
देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
स्थानिय समाचार
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन
एआइजी प्रद्युम्न कुमार कार्कीद्वारा नवनिर्मित इ.प्र.का.दिपायलको भवनको समुद्घाटन निश्चल नरेश बोगटी
विकास सहायता प्रतिवेदन सार्वजनिक
नेपाललाई आईएनजीओले दिने सहायता घट्यो सेती संचार
मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ
नेपाल थप १५० जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु सेती संचार
राजनिति
नवनियुक्त ४ मन्त्रीले लिए शपथ
नवनियुक्त ४ मन्त्रीले लिए शपथ सेती संचार
भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन
प्रचण्ड–नेपाल पक्ष विद्यार्थीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न प्रेम भण्डारी
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ
प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ सेती संचार
स्वास्थय
भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु
भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु सेती संचार
स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू
स्वास्थ्य मन्त्रालयले भन्यो- राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नू सेती संचार
मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द
देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय सेती संचार
साहित्य/लेख रचना
जब मैले गरेँ प्रेम कसैलाई/सबैलाई
एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना
र खोज्न थालेँ सूचनाको आहालमा
मध्यरातमा अँगालोमा बेरिएकी तिमी
कविताः मानवता सेती संचार
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
युवा साहित्यकार कृष्ण भण्डारीको संयोजकत्वमा १४ जना पदाधिकारी सहितको डोटी सहित्य मञ्च गठन गरेका छन ।
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक :

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक :

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक:

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl:

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • विविध
  • प्रविधि
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Seti Sanchar
फेसबुक पेज
Seti Sanchar
© Seti Sanchar-2021 All rights reserved. Powered by: SoftNEP