Gunstar Gunstar
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
  • Contact
शुक्रबार, असोज १२, २०८०
Seti Sanchar - Nepali News Portal
Doti Hospital Doti Hospital
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • विविध
    • शिक्षा
    • प्रविधि
    • अर्थ
    • विश्व
    • मनोरञ्जन
    • खेलकुद
    • विकास वहस
    • साहित्य/लेख रचना
    • प्रेस विज्ञप्ती
    • सुचनापाटींं
ताजा समाचार
राजनिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका
विकास वहस परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानिय समाचार नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती
स्थानिय समाचार गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग
स्थानिय समाचार डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण
Search Here
समाज
  • Home
  • समाज
  • काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान
काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।
सेती संचार
सेती संचार 2077/07/17

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

dsmp

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

‘हामीले मानव सेवा आश्रममार्फत सडकमा बस्नुपर्ने अवस्थाकालाई उद्धार गरिरहेका छौं, अहिले सडकमा खाना खानुपर्ने अवस्थाका सबैले आश्रममा सेवा पाइरहेका छन्,’ महानगरपालिका स्रोतले भन्यो,’ सडकमा खाना बाँड्दा आफैं खानसक्ने अवस्थाका मान्छे पनि त्यहाँ आएका छन् ।’

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानअन्तरगत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ । ‘सरकारको बेइज्जत हुने गरी  सार्वजनिक स्थलमा किन खाना खुवाउनुपर्‍यो ?,’ती अधिकारीले भने,’कसैले खान पाएका छैनन् भने हामी मानव सेवा आश्रममा लगेर खुवाउँछौं, त्यहाँ हामीले रकेाडौं लगानी गरेका छौं ।’


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
samajhik office samajhik office
थप समाज
कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो
कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो 2080-02-23
खटाइएको स्थानमा नगएका डाक्टरलाई स्वास्थ्य मन्त्रालयको ५ दिने अल्टिमेटम
खटाइएको स्थानमा नगएका डाक्टरलाई स्वास्थ्य मन्त्रालयको ५ दिने अल्टिमेटम 2077/08/23
जनकपुर-जयनगर क्रस बोर्डर रेल सञ्चालनको तयारी अन्तिम चरणमा,
जनकपुर-जयनगर क्रस बोर्डर रेल सञ्चालनको तयारी अन्तिम चरणमा, 2077/08/21
विगतका बर्ष भन्दा परक हुदै १२ औँ जनगणना
विगतका बर्ष भन्दा परक हुदै १२ औँ जनगणना 2077-8-4
दशैं सकिएसँगै भारत जानेहरूको  दिनहुँ लर्को
दशैं सकिएसँगै भारत जानेहरूको दिनहुँ लर्को 2077/07/18
बाख्रा चराउने क्रममा डोटीमा एक महिलाको भिरबाट खसेर मृत्यु
बाख्रा चराउने क्रममा डोटीमा एक महिलाको भिरबाट खसेर मृत्यु 2077/07/14
स्थानिय समाचार
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती
नगर बस सेवा बन्द हुँदा यात्रुले पाएँ सास्ती सेती संचार
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न 
३ दिने सहकारी ब्यवसायी रणनीति योजना निर्माण सम्बन्धी तालिम  सम्पन्न  सेती संचार
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण
डोटी सुदुर पश्चिम प्रदेशको पहिलो पुर्ण खोप जिल्ला घोषण सेती संचार
राजनिति
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ सेती संचार
६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली
६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली सेती संचार
ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड
ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड सेती संचार
स्वास्थय
गर्मी महिनामा स्वस्थ्य रहन कस्ता खानेकुराहरु खाने
गर्मी महिनामा स्वस्थ्य रहन कस्ता खानेकुराहरु खाने सेती संचार
दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन्
दैनिक एउटा अण्डा खानुहोस्, यस्ता पाँच समस्या हट्नेछन् सेती संचार
ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो
ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो सेती संचार
साहित्य/लेख रचना
कविताः मानवता
कविताः मानवता सेती संचार
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो,
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, सेती संचार
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी
डोटी साहित्य मञ्च गठन - संयोजकमा – भण्डारी सेती संचार
लोकप्रीय
  • Week
  • Month
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम यस्तो छ
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

प्रमुख सम्पादक

नवराज जोशि
फाेन न. : ९८४८४७८७४४
ईमेल :nabrajjoshi47@gmail.com

कार्यकारी सम्पादक

प्रेम भण्डारी
फाेन न. ९८४८६०५१४६
ईमेल : pb2046511@gmail.com

सह्-सम्पादक

लक्ष्मण बिष्ट
फाेन न. : ९८४०४०३०४२

प्रमुख-सम्वादतl

सुवास नेपाली
फाेन न. : ९८४८६७७१५९
ईमेल : sansamrat33@gmail.com
मेनु
  • स्थानिय समाचार
  • राजनिति
  • स्वास्थय
  • अनलाइन टिभि
  • समाज
  • ग्यालरी
  • विविध
  • शिक्षा
  • प्रविधि
  • अर्थ
ट्विटर पेज Seti Sanchar - Nepali News Portal
फेसबुक पेज
Seti Sanchar - Nepali News Portal
© 2023 Seti Sanchar - Nepali News Portal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्